काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंसिर ४ मा हुने प्रतिनिधिसभाको उम्मेदवार हुनबाट रोक्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ। कात्तिक २० मा पेस भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चालेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले…