सोलुखुम्बुको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारले जित्नै पर्छः केसी

काठमाडौं । कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सोलुखुम्बुमा आयोजित बृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०÷४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको उनले बताए । उनी सोलुखुम्बुमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। सोलुको सडक निर्माणसहितका…