काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वमा हुँदा दुई पटकसम्म भएको प्रतिनिधि सभा विघटन प्रयासलाई बाध्यात्मक भएको स्पष्टीकरण दिएका छन् । मंगलबार सार्वजनिक चुनावी घोषणा पत्रको सुरुमै अध्यक्षको अपील शीर्षकमामा एमालेले अध्यक्ष ओलीले तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू सरकार ढाल्ने खेलमा प्रयोग भएपछि प्रतिनिधि सभा विघटनको बाध्यात्मक…