काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने दाबी गरेका छन् । गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । उनले भने, ‘सभापतिलाई गृहमन्त्रीको रूपमा पठाउँदा के सजिलो–अप्ठेरो हुन्छ वा अरूलाई पठाउँदा के हुन्छ हामी निर्णय गर्छौँ ।’ गृह मन्त्रालय…