काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्दभट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य काठमाडौंकी अम्बिका बस्नेतले स्थान पाएकी छिन् । यस्तै कांग्रेसले निर्वाचन आयोगमा…