काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओखलढुंगाबाट विश्वराज पोखरेललाई टिकट दिएको छ । प्रहरी सेवाको उच्च पदमा पुग्ने बेलामा अन्यायमा परेका पोखरेल राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । तत्कालीन शेरबहादुर देउवा सरकारले पोखरेलभन्दा १६ महिना जुनियर एआईजी धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि उनले पदबाट राजीनामा दिएका थिए । प्रहरी सेवामा रहँदा…