स्वतन्त्र उम्मेदवार नेपालीद्वारा कांग्रेस उम्मेदवार ढकाललाई समर्थन

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनोज नेपाली दर्जीले नेपाली कांग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकाललाई समर्थन गरेका छन् । आफूले उठाउँदै आएका एजेन्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गरेका हुन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेदवार परियारले…