काठमाडौं । आइतबार प्रतिनिधि सभा बैंठकले दुईवटा विधेयक पारित गरेको छ । आइतबारको प्रतिनिधि सभा बैंठकबाट बिमा विधेयक-२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेस भएको विधेयक ४ वर्षपछि पारित भएको हो । पारित बिमा विधेयक लागु भएपछि राष्ट्रिय बिमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुनेछ । यस्तै, सरकारले २१ साउन २०७६ मा राष्ट्रिय…