नवनियुक्त प्रधानमन्त्री दाहाललाई शपथ नखाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन् । मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू…