एमालेको एघार विभागमा सचिव चयन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठकले एघार वटा विभागको सचिव चयन गरेको छ । १.उद्योग वाणिज्य तथा आपूर्ति समितिको सचिव सुन्दर भुसाल पर्वत । २.कृषि तथा पशुपंक्षी विकास सचिवमा बिमल शर्मा । ३.पुस्ताकालय तथा अभिलेख समितिको सचिवमा सुरज अधिकारी । ४.पर्यटन तथा नागरिक उड्ययन विभागको सचिवमा घनेन्द्र श्रेष्ठ । ५.युवा तथा खेलकुद…