‘नेपाललाई शक्ति राष्ट्रले खेल मैदान बनाए, सरकार र दलहरु बोलुन्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्तिराष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफूअनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् । उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के…