प्रधानमन्त्रीमा मलाई कसैले रोक्न सक्दैन : गगन थापा

काठमाडौँ । काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्ने यात्रामा आफूलाई अब कसैले रोक्न नसक्ने बताएका छन् । आफू त्यस यात्रातर्फ अघि बढिसकेको र अब पछाडि फर्किने ठाउँ नभएको बताउँदै थापाले भने, ‘मलाई म बाहेक अरू कसैले रोक्न सक्दैन, म आफूलाई रोक्दिनँ ।’ यस विषयमा अहिले निर्वाचित भएर…