वी विल कम ब्याक : कांग्रेस

काठमाडौं । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि कांग्रेसले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताएका छन् । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको स्पष्ट पारे । उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको भूमिका भएको उनले बताए । गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे…