काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय तिव्र विवादमा तानिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जाल, सञ्चारमाध्यामदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ । राजनैतिक दलको सदस्य वा पदाधिकार रहेको कुनै पनि व्यक्ति नेपाल…