राष्ट्रियसभा सदस्यमा गण्डकीबाट जगत र सम्झना विजयी

पोखरा । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन् । आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भएका छन् । ६०६९ मतभारमध्ये जगतले ५ हजार ३३ मतभार र सम्झनाले ५ हजार १४ मत पाए । निर्वाचनमा एमाले र कांग्रेसबीच…