पहाडी र हिमाली भ-भागमा मौसम मुख्यतया सफा रहने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ । देशको पहाडी र हिमाली भ(भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र…