सम्भवतः फागुन २१ मै चुनाव हुन्छः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सम्भवतः निर्वाचन फागुन २१ मै हुने बताए । यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन…