काठमाडौं । आगामी निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइको काम आजबाट सुरु हुँदैछ । निर्वाचन आयोगले ७ मध्ये चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र आजबाट छाप्न सुरु गर्दैछ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र आजबाट छाप्न लागिएको हो । बाँकी…