एकजना गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एकजना गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षहरुलाई निलम्बनमा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको छ । अख्तियारले मंगलबार पठाएको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै स्वतः निलम्बनमा…