प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम मंगलबार साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको संख्या ७६ पुगेको निर्वाचन आयोगले जनाएको हो। आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो…