काठमाडौं । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । संशोधित विधेयक आजै बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ । प्रतिनिधिसभाको दैनिक सम्भावित कार्यसूचिमा भने नागरिकता विधेयकको विषय उल्लेख…