यस्तो छ–केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको धारणा सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनसहितका विषयमा ओलीले राखेको ६७ बुँदे धाराणको पूर्णपाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूहार्दिक अभिवादन !१. हामी सम्पूर्ण नेपालीहरू यही २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन स्थानीय सरकार निर्माणका…