काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने तय भएको हो । कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ भने ५ दलीय गठबन्धनबाट दुई-दुई जना सदस्य रहेका छन् । गत साउन २०…