काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद थपसहित दुई जनालाई बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थपसहित हुत्तराज थापा र ओम जोशीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै अव अनुसन्धानमा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुने भएका…