काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधानको २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रक्त भएका नेपाली कांग्रेसका भ्रातृ संस्था नेविसंघ र तरुण…