नेतृत्वको सम्मानसहित एमाले पुनर्गठनमा लाग्न योगेश भट्टराईको अपिल

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका सम्मानसहित पुनर्गठनको अपिल गरेका छन् । भट्टराईलो लामो लिखित र भिडिओ सन्देश जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन् । संकटका बेला आन्दोलन र…