कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेद्वारबारे छलफल गर्न बैठक बोलाइएको हो । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागबण्डाबारे सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ…