काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । मौजुदा कानुन न्याय तथा संसदीय मन्त्री दिलेन्द्र बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संसदको…