काठमाडौं । तयारी नपुगेको भन्दै नेकपा एमालेले विधान महाधिवेशनको मिति डेढ हप्ता पर सारेको छ । ललितपुरको च्यासलमा आज बसेको स्थायी कमिटीको दोस्रो बैठकले असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म गर्ने निर्णय गरेको हो । विधान महाधिवेशनको तयारीका लागि स्थायी कमिटीको अर्को बैठक असोज ३ र ४…