देश लिलाम गर्ने खेल सुरु भयो: हर्क साम्पाङ (भिडियोसहित)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको पछिल्लो राजनीतिक समझदारीप्रति कडा आपत्ति जनाएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै मेयर साम्पाङले उक्त सहकार्यलाई ‘सत्तास्वार्थको गठजोड’ र ‘विदेशी हस्तक्षेप संस्थागत गर्ने प्रपञ्च’…