काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत लगायत अत्यावश्यक सरकारी संरचना जलाउने घटनाप्रति आपत्ति जनाउँदै ती कार्यकारीहरुलाई ‘नेपाली कसरी भन्ने ?’ भनी प्रश्न उठाएकी छिन्। उनले यस्ता अपराधमा संलगाहीलाई कडा कारबाही गरिने पनि संकेत गरिन्। आज पदभार ग्रहण गरेपछि कर्मचारीसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको,…