काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग अढाइ घन्टा वार्ता गरेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै परिणामका लागि अलिकति प्रतीक्षा गर्न अनुराेध गरे । वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो…