काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध बहुमत सांसदहरूको हस्ताक्षरसहित दर्ता भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुँदैछ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदसहित १४३ जनाको हस्ताक्षर लिएर सर्वोच्च पुगेका रिट निवेदकको मागमाथि सुनुवाइ गर्न अदालतले आजका लागि पेसी तोकेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन वा विघटनका लागि बहुमत सिद्ध गर्न १३८ सांसदको…