काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको लागि बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ । जाँचबुझ आयोगले ओलीको निवास गुण्डुमै पुगेर लिखित बयान लिएकाे हाे । आइतबार आयोगले उनको स्टेटमेन्ट लिएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । ‘आज हामीले उहाँको स्टेटमेन्ट लिएका छौं,’ उनले भने । आयोगको टोलीले उनलाई…