जेनजी आन्दाेलन : निजी प्रतिष्ठानमा २७ अर्ब ४९ कराेड र सार्वजनिक संस्थानमा ९५ करोडको क्षति

काठमाडौं । जेनजी आन्दोलनका बेला निजी प्रतिष्ठानतर्फ २७ अर्ब ४९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । गएको भदौ २३ र २४ गते भएको तोडफोड, आगजनीलगायतबाट निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवम् अस्थायी सम्पत्तिमा गरि कुल २७ अर्ब ४९ करोड ३ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ । क्षतिको जाँचबुझ गर्न गठित…