काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि बढाउने अडान लिएको छ । निर्वाचन समितिका एक सदस्यले भने, 'हामीलाई निर्वाचन गराउनुपर्ने बाध्यता छ । त्यसैले जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर हामी लागिपरेका छौं…