एमालेको सचिवालय बैठक आह्वान

काठमाडौंं । नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक राखिएको एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए । आउँदो माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको…