काठमाडौं । भारतले लिपुलेकलाई आफ्नो भूमि रहेको दाबीमा अडान कायम रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विज्ञप्ती जारी गर्दै लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार पुनः शुुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा राखेका उल्लेख छ । लिपुलेक नाका हुँदै भारत र चीनबीचको सीमा व्यापार सन् १९५४ मा…