एमालेमा अहिले कुनै गुट छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङद्वारा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका हुन् । भट्टराईले देशको आवश्यताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही गठबन्धनको सरकार रहने…