पार्टी महाधिवेशनका लागि सबैले दबाब दिनुपर्ने आवश्यकता छ: नेता डा. कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् । काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आज आयोजना गरेको नेपाली ‘काँग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता…