जहाँ खाली जग्गा त्यहाँ एमाले : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तासाझेदार दल नेकपा (एमाले)माथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भनेर टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले हाल भूमिसम्बन्धी विधेयकमा कांग्रेस सांसदले संशोधन राख्दा त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । खाली जग्गामा एमालेको आँखा गइहाल्ने उनले कटाक्ष गरे । गोकर्ण रिसोर्ट, तत्कालीन राजा…