कैलाली । हिंसात्मक झडपको घटनापछि कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर वसन्त खत्रीको ठाउँमा शनिबार जालन्धर भुसाललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । गम्भीर घाइतेमध्येका…