जेनजी विद्रोहमा दमन गर्नेहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले 'जेनजी' विद्रोहमाथि दमन गर्नेहरूलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन् । मंगलबार जेनजी सहिदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलनमा अर्यालले जेनजी घाइते तथा सहिदका माग पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क…