काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका ७७ जिल्लाका सभापतिसहितको बैठक डाकेका छन् । बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा महामन्त्रीद्वय र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्यहरूको सहभागीता रहने भनिएको छ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण यही मंसिर २५ गतेभित्र गरिसक्न भनेको छ । त्यसको अपडेट लिन पनि बैठक डाकिएको…