कांग्रेस बैठक भोलिसम्मका लागि लम्बियो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादक समितिको बैठक भोलिसम्मका लागि लम्बिएको छ । समितिका सदस्यहरुले बोल्न क्रम नसकिएकाले भोलि ११ बजे बस्ने गरी आजको बैठक टुंगिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल भएको थियो । आजको बैठकमा सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार…