देउवा सबै दलको अभिभावक बन्न सक्नुपर्छः कोइराला

विराटनगर । कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाएका छन । विराटनगरमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता नेपाली राजनीतिमा कोही नभएकाले उनले सबै नेतासँग संवाद र समन्वय गर्दै मुलुकका समस्या समाधानमा लाग्नुपर्ने बताए । मुलुकमा लोकतान्त्रिक स्थायित्वका लागि…