काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार गरेर शुक्रकार फर्किएका छन् । फकिैएलगत्तै आफ्नो समूहका ४ जना नेता सभापति देउवालाई भेट्न चुनदेवी पुगेका थिए । शनिबार साँझ दुई घण्टा बढी कुराकानी गरेका चार नेतासँग सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिएका थिए । सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि…