बागमतीका मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा आज छिनोफानो हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । अविश्वासको प्रस्तावमाथि सोमबार छलफल भए पनि कुनै टुङ्गोमा नपुगेपछि आज छिनोफानो गर्ने निष्कर्षमा नेताहरू पुगेका हुन् । सोमबार भएको संसदीय दलको छलफलले संसदीय दलको विवाद सहमतिमा नै टुङ्ग्याउने…