काठमाडौं । जेनजी अभियन्ता भावना राउतले नयाँ दलहरूलाई लक्षित गर्दै टिप्पणी गरेकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसकुबमा लेख्दै राउतले नयाँ दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएकोप्रति असन्तुष्टि जनाएकी हुन् । उनले भनिन्,'समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ । तर आज प्रश्न यो हो यसलाई कब्जा कसले गर्यो? निर्वाचन…