कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको अलमलमा छैन, निर्वाचनमा जान्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी आसन्न निर्वाचनको पक्षमा दृढ रहेको प्रस्ट पारेका छन् । केही सांसदहरूले संसद पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर संकलन सुरु गरेपछि महामन्त्री थापाको यो भनाइ सार्वजनिक भएको हो । बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेख्दै थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको र यस विषयमा कांग्रेसमा…